Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

तोलाको ३ सय रुपैयाँले घट्यो सुन, यस्तो छ आजको कारोबार मूल्य

तोलाको ३ सय रुपैयाँले घट्यो सुन, यस्तो छ आजको कारोबार मूल्य
विज्ञापन
Advertisement

काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । आइतबार सुन तोलाको ३ सय रुपैयाँले घट्दा चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको हो ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन (शुक्रबार) सोही परिमाणको सुन तोलामा १ लाख ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । शुक्रबार तोलाको १ हजार ९६० रुपैयाँमा कारोबार भएको सुन आज १० रुपैयाँले बढेर तोलाको १ हजार ९ सय ७० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit