Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

एकै दिन ३७ सय रुपैयाँले घट्यो सुन

एकै दिन ३७ सय रुपैयाँले घट्यो सुन
विज्ञापन
Advertisement

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज सुनको मूल्यमा ३७ सय रुपैयाँले घटेको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुनको मूल्य प्रतितोला ३सय रुपैयाँले घटेर १ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार ९६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit