Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

११ सय रुपैयाँले घट्यो सुन, आज कति छ कारोबार मूल्य?

११ सय रुपैयाँले घट्यो सुन, आज कति छ कारोबार मूल्य?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ तोलाको ११ सय रुपैयाँले घटेको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँ मूलय निर्धारण गरेको छ । अघिल्लो कारोबार दिन सोही परिमाणको सुन १ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २५ रुपैयाँ तोकिएको चाँदीको मूल्य आज २ हजार ५ रुपैयाँ कायम भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit