Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

न्याय त पाउनु परो नि, म माथि पूर्वाग्रही व्यवहार भयो : गृहमन्त्री लेखक

न्याय त पाउनु परो नि, म माथि पूर्वाग्रही व्यवहार भयो : गृहमन्त्री लेखक
विज्ञापन
Advertisement

काठमाडाैं । भिजिट भिसा प्रकरणमा रकम असुलीको मुद्दामा आफूमाथि पूर्वाग्रही व्यवहार गरिएको भन्दै गृहमन्त्री रमेश लेखकले आपत्ति जनाएका छन्।

विज्ञापन
Advertisement
Advertisement

‘राजनीतिक पूर्वाग्रहका आधारमा मलाई जानी(जानी निशाना बनाइएको हो कि भन्ने आशंका छ,’ उनले भने, ‘माथि अन्याय भयो कि भन्ने प्रश्न उठिरहेको छ। मलाई आग्रहपूर्वक पूर्वाग्रही ढंगले जोडियो, त्यसैले तत्कालीन अवस्थामा मैले राजीनामा दिनुपर्ने अवस्था आयो।’

उनको भनाइमा, घटनामा संलग्न भनिएका कर्मचारीहरूको भूमिका नपर्खिकन नै राजनीतिक दबाबमा राजीनामा मागिएको हो। ‘न्याय त पाउनु परो नि,’भन्दै उनले निष्पक्ष छानबिनको मागसमेत गरे।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit