Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

स्वास्थ्य बीमा बोर्डद्वारा १८० जना मेडिकल अधिकृत माग

स्वास्थ्य बीमा बोर्डद्वारा १८० जना मेडिकल अधिकृत माग
विज्ञापन
Advertisement

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले ठूलो संख्यामा मेडिकल अधिकृत माग गरेको छ । आइतबार बोर्डले १८० जना मेडिकल अधिकृत ९० दिनका लागि करार सेवामा नियुक्त गर्न विज्ञापन आह्वान गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

जनशक्ति अभावमा बोर्डले गत साउन यताको रिभ्यु सुरू गर्न सकेको छैन । करारमा नियुक्त्त हुने यी मेडिकल अधिकृतहरुलाई बोर्डले पूरा गर्न बाँकी रहेको मागदाबीको रिभ्यु गर्न खटाउने छ ।

अन्तर्वार्ताबाट जनशक्ति छनोट गर्ने जानकारी गराएको बोर्डले इच्छुक व्यक्तिले सात दिनभित्र फर्म भर्न आग्रह गरेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit