Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

सुन तोलामा एक हजार रुपैयाँले वृद्धि, कतिमा हुँदैछ आज कारोबार ?

सुन तोलामा एक हजार रुपैयाँले वृद्धि, कतिमा हुँदैछ आज कारोबार ?
विज्ञापन
Advertisement

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ।  नेपाल सुनचाँदी महासंघका अनुसार सोमबार सुन प्रतितोला एक हजार रुपैयाँले बढेर एक लाख ८९ हजार ८०० रुपैयाँ पुगेको छ।

विज्ञापन
Advertisement
Advertisement

अघिल्लो कारोबार दिन (आइतबार) सोही परिमाणको सुन एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला एक हजार ९८५ रुपैयाँ रहेको चाँदी पाँच रुपैयाँले वृद्धि भएर एक हजार ९९० रुपैयाँ कायम भएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit