Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफलमा

प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफलमा
विज्ञापन
Advertisement

काठमाडौं । प्रमुख दलका शीर्ष तीन नेता छलफलमा जुटेका छन् । दोस्रो तहका नेतालाई लिएर छलफलमा सहभागी बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा देखिएको गतिरोध अन्त्य गर्न पहल गर्न लागेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

संसद्मा देखिएको गतिरोधलगायत विषयमा प्रधानमन्त्री ओलीको आव्हानमा प्रमुख दलका शीर्ष नेताहरुको छलफल जारी रहेको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भैरहेको छलफलमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, माओवादीकै महासचिव देव गुरूङ, प्रमुख सचेतक हितराज पाण्डे, गृहमन्त्री रमेश लेखकलगायत सहभागी छन् ।

सिंहदरबारमा जानु अघि आमोवादी अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भेट गरेका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit