Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

सैनिक मञ्च अगाडीको फुटपाथमा पुरुषको शव फेला

सैनिक मञ्च अगाडीको फुटपाथमा पुरुषको शव फेला
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौंको सैनिक मञ्च अगाडी शव फेला परेको छ । सोमबार पाँच बजेतिर भृकुटीमण्डप नजिकै सैनिक मञ्चको फुटपाथमा अन्दाजी २६ वर्षको एक पुरुष मृत भेटिएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

घटनाको जानकारी पाएलगत्तै रानिपोखरी प्रहरी घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरिरहेको छ ।

त्यसपछि शवलाई पोष्टमाटमका लागि टिचिङ अस्पताल पठाउने प्रहरीले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit