Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

पेट्रोलमा १ र डिजेलमा २ रुपैयाँले बढ्यो इन्धनको मूल्य

पेट्रोलमा १ र डिजेलमा २ रुपैयाँले बढ्यो इन्धनको मूल्य
विज्ञापन
Advertisement

काठमाडौं ।अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य समायोजन गरेको छ। निगमले असार १ गतेको राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ रुपैयाँ र डिजेल-मट्टिलेतेल २ रुपैयाँ ले बढाएको हो।

विज्ञापन
Advertisement
Advertisement

निगमका अनुसार भारतको इंडियन आयल कर्पोरेशन बाट १५ जुन २०२५ मा प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य १६० र डिजेलको र १४५परेको छ। सोअनुसार निगमले घाटा न्यूनीकरण गर्न खुद्रा मूल्य समायोजन गरेको हो।

विज्ञप्ति

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit