Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

सुनको मूल्य स्थिर, चाँदी घटेर प्रतितोला २२ सय रुपैयाँ कायम

सुनको मूल्य स्थिर, चाँदी घटेर प्रतितोला २२ सय रुपैयाँ कायम
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहँदा चाँदीको भाउ सामान्य बढेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा स्थिर छ । आज सुन तोलाको १ लाख ९५ हजार ५ सय रुपैयाँ कारोबार मूल्य तोकिएको छ । अघिल्लो दिन पनि त्यतिनै मूल्यमा सुन किनबेच भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । अघिल्लो कारोबार दिन हालसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको चाँदी आज तोलामा २५ रुपैयाँले घटेको छ । आजको लागि चाँदी २ हजार २ सय रुपैयाँ कारोबार रकम तोकिएको महासंघले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit