Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

प्रभु बैंकको पौने ३ लाख कित्ता शेयर बिक्रीमा

प्रभु बैंकको पौने ३ लाख कित्ता शेयर बिक्रीमा
विज्ञापन
Advertisement

काठमाडौं । प्रभु बैंकको पौने ३ लाख कित्ता बढी शेयरको बिक्री खुलाएको छ । बैंकको संस्थापक समूहको २ लाख ७८ हजार २०६ कित्ता शेयर बिक्रीमा राखेको हो ।

विज्ञापन
Advertisement
Advertisement

संस्थापक शेयरधनीहरुले उक्त शेयर खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्। यसका लागि ३५ दिनको अवधि दिइएको छ।

शेयर खरिदका लागि काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्न बैंकले आग्रह गरेको छ ।

तोकिएको अवधिभित्र संस्थापक शेयर बिक्री नभए अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit