काठमाडौँ । जेनजी प्रदर्शननकारीले राष्ट्रपति भवनमा आगजनी गरेका छन् ।
शीतल निवास स्थित राष्ट्रपति भवनमा प्रर्शनकारीहरुले लोडफोड सहित आगजनी गरेका हुन् ।
राष्ट्रपति भवनमा आगजनी
काठमाडौँ । जेनजी प्रदर्शननकारीले राष्ट्रपति भवनमा आगजनी गरेका छन् ।
शीतल निवास स्थित राष्ट्रपति भवनमा प्रर्शनकारीहरुले लोडफोड सहित आगजनी गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्