Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

राष्ट्रपतिद्वारा सबैलाई सहमति र शान्तिका लागि अपिल

राष्ट्रपतिद्वारा सबैलाई सहमति र शान्तिका लागि अपिल
विज्ञापन
Advertisement

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले देशको विद्यमान विपद् परिस्थितिमा मुलुकलाई संवैधानिक दायराभित्रै रहेर निकास दिन सकिने विश्वास व्यक्त गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले आन्दोलनकारी नागरिकहरूको माग सम्बोधन गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन्। छिटो समाधानका लागि संवाद र सहमतिको बाटो खोज्नुपर्नेमा जोड दिँदै उनले मुलुकमा लोकतन्त्रको संरक्षण र शान्ति–सुरक्षाको वातावरण कायम गर्न सबै पक्षसँग सहयोगको अपिल गरेका छन्।

 यस्ताे छ राष्ट्रपतिकाे अपिल

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit