Advertisement
Advertisement
Corporate Samachar
२८ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एनआईसी एशिया बैंकका सीईओ न्यौपानेको राजीनामा स्वीकृत, कामुको जिम्मेवारी राठीलाई

एनआईसी एशिया बैंकका सीईओ न्यौपानेको राजीनामा स्वीकृत, कामुको जिम्मेवारी राठीलाई
विज्ञापन
Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपानेले राजिनामा दिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

न्यौपानेको राजिनामा बैंक सञ्चालक समितिले स्वीकृत गरिसकेको छ । बैंकले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सन्तोस राठीलाई कायम मुकायम सीईओको जिम्मेवारी दिएको छ ।

न्यौपानेले दिएको राजिनामा बिहीबार बसेको सञ्चालक समिति बैठकले स्वीकृत गरेको हो। पारिवारिक कारण देखाउँदै न्यौपानेले बैंकको सीईओबाट राजिनामा बुझाएका थिए ।

उनी बैंकमा पहिलो ४ वर्षे कार्यकलको पुरा गरी दोस्रो कार्याकालका लागि पुनः नियुक्त भएका थिए । दोस्रो कार्यकाल सकिन करिब एक वर्ष समय बाँकी छँदै उनले पारिवारीक कारण देखाएर बुधबार राजीनामा दिएका थिए ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit