Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

वल्र्ड भिजन सहकारीको १४औं साधारण सभा सम्पन्न

वल्र्ड भिजन सहकारीको १४औं साधारण सभा सम्पन्न
विज्ञापन
Advertisement

ललितपुर । वल्ड भिजन बहुउद्देश्यीय सहकारी संस्था लि। सातदोबाटोको १४औं वार्षिक साधारण सभा डिलाइट भेन्युमा सभापति चेतनाथ बजगाइको अध्यक्षतामा तथा धेरै सदस्य भित्र्याउन सफल उत्कृष्ट सदस्य केशब गजुरेलको प्रमुख आतिथ्यमा सम्पन्न भयो।

विज्ञापन
Advertisement
Advertisement

कार्यक्रमको उद्घाटन “खुत्रुकेमा पैसा जम्मा गरेर बचत गर्ने बानीको विकास होस्” भन्ने उद्देश्यका साथ गरिएको थियो। सभामा प्रस्तुत प्रतिवेदनअनुसार संस्थाको शेयर पूँजी  १ करोड ७२ लाख, बचत रु। ८ करोड ३२ लाख र २३५ सदस्यलाई १२ करोड ८५ लाख कर्जा लगानी भएको छ।

सभापति बजगाइले सदस्यहरूले संस्थाप्रति निरन्तर खबरदारी र सुझाव दिनुपर्नेमा जोड दिए । कार्यक्रमको प्राविधिक सहयोग उप–समिति सदस्य नवराज कार्कीले गर्नुभएको थियो। सहकारीले आगामी वर्ष महिला युवा सदस्यता विस्तार, वित्तीय साक्षरता तालिम, डिजिटल सेवा वृद्धि र उत्पादनमूलक क्षेत्रमा १५ करोड लगानी गर्ने योजना सार्वजनिक गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit