Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

किङ लङ नेपालले दसैं –तिहारको बम्पर अफरमा हिरो एक्सट्रिम १६० मोटरसाइकल दिने

किङ लङ नेपालले दसैं –तिहारको बम्पर अफरमा हिरो एक्सट्रिम १६० मोटरसाइकल दिने
विज्ञापन
Advertisement

काठमाडौं । नजिकिँदै गरेको दसैं , छठ र तिहारलाई अझै विशेष बनाउन सीजी मोटर्सको अधिकृत वितरक किङ लङ नेपालले बम्पर अफर सार्वजनिक गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

किङ लङले आफ्ना ग्राहकहरूका लागि अफर अन्र्तगत दशैं–तिहार अवधिमा किङ लङ भ्यान खरिद गर्ने हरेक ग्राहकलाई लक्की ड्रमा सहभागी गराउने जनाएको छ । यस अवधिमा किङ लङ इभी भ्यान खरिद गर्दा प्रत्येक महिना एक जना विजेताले नयाँ हिरोको एक्सट्रिम १६० मोटरसाइकल उपहार स्वरूप पाउने कम्पनीले जनाएको छ ।

यो अफर किङ लङका १४, १५, १६ र १९ सिटर भ्यान मोडेलहरूमा लागू हुनेछन् । योजना असोज ७ देखि कात्तिक ३० सम्म सञ्चालन हुनेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit