Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

मुग्लिन–नारायणगढ सडक खण्डमा तुईन खोला नजिकै पहिरो, आवागमन ठप्प

मुग्लिन–नारायणगढ सडक खण्डमा तुईन खोला नजिकै पहिरो, आवागमन ठप्प
विज्ञापन
Advertisement

चितवन । मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुईन खोला पुल नजिकै आज पहिरो खस्दा सवारी आवागमन दुईतर्फी अवरुद्ध भएको छ।

विज्ञापन
Advertisement
Advertisement

सडक डिभिजनका अनुसार पहिरो खस्ने क्रम अझै जारी रहेको छ। थप जोखिम रहेकाले तत्काल सडक सफा गर्ने काम रोकिएको छ। पहिरो खस्ने क्रम रोकिएपछि मात्र डिभिजनले तैनाथ उपकरणमार्फत सडक खोल्ने कार्य सुरु गरिने जनाइएको छ।

आवागमन बन्द भएपछि सडक खण्डमा सयौं सवारी साधन रोकिएका छन्। डिभिजनले सवारी चालक तथा यात्रुलाई लेन अनुशासन पालना गर्न र सावधानीपूर्वक रहन आग्रह गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit