Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

संसद् विघटनविरुद्धका रिटमा सर्वोच्चले छठलगत्तै सुनुवाई गर्ने

संसद् विघटनविरुद्धका रिटमा सर्वोच्चले छठलगत्तै सुनुवाई गर्ने
फाइल फोटो
विज्ञापन
Advertisement

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध तथा अन्तरिम सरकार खारेजको माग सहित सर्वोच्चमा दर्ता भएका रिटमाथि तिहार लगत्तै सुनुवाइ सुरु हुने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

सर्वोच्च अदालतमा दर्ता गरिएका रिटहरूमाथि छठ लगत्तै (कात्तिक १२ ) देखि सुनुवाई हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ। सर्वोच्च अदालतमा ९ वटा रिट निवेदन परेका छन् ।

अदालतले दर्ता गरिएका रिटमाथि आवश्यक अध्ययन गरी क्रमश पेसी तोक्दै जाने जनाएको हो । दर्ता गरिएका सबै रिटहरू संवैधानिक इजलासमा तोकिएको छ भने पहिलो सुनुवाई कात्तिक १२ गते तोकिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit