Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

सुनको मूल्यमा लगातार चौथो दिन गिरावट, आज कतिमा हुँदैछ कारोबार?

सुनको मूल्यमा लगातार चौथो दिन गिरावट, आज कतिमा हुँदैछ कारोबार?
विज्ञापन
Advertisement

काठमाडौं । स्थानीय बजारमा बुधबार चौथो दिन समेत सुनको मूल्य लगातार घटेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ७०० रुपैयाँले घटेर २ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको छ।

यसअघि अघिल्लो कारोबार दिन (मंगलबार) छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा किनबेच भएको थियो।

यस्तै लगातार तीन दिनसम्म घटेको चाँदीको मूल्य भने बुधबार तोलामा ४५ रुपैयाँले बढेको छ । मंगलबार २ हजार ९ सय २० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला २ हजार ९ सय ६५ रुपैयाँ पुगेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९६० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit