Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सेनाद्धारा हिमपातमा फसेका १५ सय पर्यटकको उद्धार

सेनाद्धारा हिमपातमा फसेका १५ सय पर्यटकको उद्धार
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाली सेनाले हिमपातमा फसेका विदेशीसहित १५ सय पर्यटकको उद्धार गरेको छ । कात्तिक १० गतेदेखि भएको भारी हिमपातको कारण मनाङ्ग जिल्लाको तिलिचो, खाङ्गसार, पिसाङ्ग, अप्पर मनाङ तथा हुम्दे इलाकाहरुमा भारी हिमपातको कारण विभिन्न स्थानमा फसेका २०० भन्दा बढी बिदेशी पर्यटक सहित करिब १५०० जनालाई मनाङ्गस्थित नेपाली सेनाको नयाँ भैरवीदल गुल्मबाट खटिएको उद्धार टोलीले उद्धार गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

स्थानिय प्रशासन, जनप्रतिनिधि, शसस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी तथा स्थानियहरुको सहकार्यमा सुरक्षित स्थानसम्म पुग्न सहयोग गरेको सेनाले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit