Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

सुनको भाउ २७ सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ आज कारोबार ?

सुनको भाउ २७ सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ आज कारोबार ?
विज्ञापन
Advertisement

काठमाडौं । तीन कारोबार दिन लगातार घटेर बिहीबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला २७ सय रुपैयाँले बढेको छ ।

विज्ञापन
Advertisement
Advertisement

स्थानीय बजारमा बिहीबार प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँ कायम भएको सुन साताको अन्तिम कारोबार दिन आज २ हजार सात सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ३९ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै आज चाँदीको मूल्य समेत प्रतितोला ८० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ प्रतितोला तीन हजार ६० रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन सोही परिमाणको चाँदी २ हजार ९८० रुपैयाँमा किनबेच भएको थियो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit