Advertisement
Advertisement
Corporate Samachar
२१ असार २०८३, आईतवार
Advertisement

अभियन्ता र अगुवाहरूलाई शिक्षामन्त्रीको आग्रह : ‘सर्को तानेर नलेखौँ’

अभियन्ता र अगुवाहरूलाई शिक्षामन्त्रीको आग्रह : ‘सर्को तानेर नलेखौँ’
विज्ञापन
Advertisement

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले आशालाग्दा अभियन्ता र अगुवाहरूले मनदाग्ली बोल्ने तथा लेख्ने गरेको भन्दै त्यसतर्फ ध्यान दिन अनुरोध गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले लेखेको स्टाटस प्रति लक्षित गर्दै मन्त्री पुनले ‘सर्को तानेको बेला’ स्टाटस नलेख्न आग्रह गरेका हुन् । यद्यपी मन्त्री पुनले बालेनको नाम भने तोकेका छैनन् ।

गएराति काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जालमा अश्लील शब्दसहितको स्टाटस लेखेपछि त्यसको चर्को विरोध भैरहेको छ । सोहि सन्दर्भमा शिक्षामन्त्री पुनले आज सामाजिक सञ्जालमा सुझाव दिँदै लेखेका छन्, ‘केही केही आशालाग्दा अभियन्ताहरू र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो लाग्छ । सर्को ताने पनि केहि छैन । तर, सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध छ ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit