Advertisement
Advertisement
Corporate Samachar
२१ असार २०८३, आईतवार
Advertisement

एकैदिन ४९ सयले बढेको सुन प्रतितोला २ लाख ४६ हजार नाघ्यो

एकैदिन ४९ सयले बढेको सुन प्रतितोला २ लाख ४६ हजार नाघ्यो
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य फेरि उकालो लागेको छ । सुन एकैदिन ४९ सय रुपैयाँले बढेर २ लाख ४६ हजार ४ सय रुपैयाँ कायम भएको छ।

विज्ञापन
Advertisement
Advertisement

अघिल्लो कारोबार दिन (सोमबार) सोही परिमाणको सुन २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले बढेको छ । सुन चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला ३ हजार १ सय ७० रुपैयाँ कायम भएको छ । सोही परिमाणको चाँदी हिजो ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit