Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

नेपाल प्रिमियर लिग एनपीएलको टिकट बिक्री खुला, पाँच सयदेखि २००० हजारसम्मको टिकट

नेपाल प्रिमियर लिग एनपीएलको टिकट बिक्री खुला, पाँच सयदेखि २००० हजारसम्मको टिकट
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालन हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएलको को दोस्रो संस्करणका खेलहरूको टिकट बिक्री सुरु भएको जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

आगामी मंसिर १ गतेदेखि २७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा हुने प्रतियोगिताको पहिलो चरणका पहिलो ६ दिनका खेलका लागि टिकट बिक्री खुला गरिएको क्यानले जानकारी दिएको छ।

क्यानका अनुसार पहिलो खेल र शनिबारका लागि टिकट पाँच रुपैयाँ तोकिएको छ । त्यस्तै प्रिमियमन टिकटको मूल्य १५ सय रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, साताको एकदिनको खेलमा ५ सय रुपैयाँ र प्रिमियमन मूल्य १ हजार रुपैयाँ रहेको छ । त्यस्तै, प्लेअफ र फाइनल खेलका लागि एक हजार रुपैयाँ र प्रिमियम मूल्य २ हजार रुपैयाँ निर्धारण गरेको छ । त्यस्तै, सम्पूर्ण प्रतियोगिताका खेल हेर्नका लागि १५,००० निर्धारण गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit