Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

दुई हजार ८०० रुपैयाँले बढ्यो सुन, तोलाको कति ?

दुई हजार ८०० रुपैयाँले बढ्यो सुन, तोलाको कति ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। बुधबार सुन तोलाको २ हजार ८०० रुपैयाँले बढेको हो ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मोल २ लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन (मंगलबार) सोही परिमाणको सुनको भाउ २ लाख ३९ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ६० रुपैयाँले बढेर ३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ९० रुपैयाँमा किनबेच भएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit