Advertisement
Advertisement
Corporate Samachar
२० असार २०८३, शनिबार
Advertisement

चाँदीको मोल बढ्दा सुनको भाउ चार सय रुपैयाँले घट्यो

चाँदीको मोल बढ्दा सुनको भाउ चार सय रुपैयाँले घट्यो
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ चार सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा आज छापावाल सुनको मुल्य तोलाको ४ सयले घटेर २ लाख ४८ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

यसअघि बुधबार सोही परिमाणको सुन २ लाख ४८ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो।  यस्तै, आज चाँदीको मूल्य अघिल्लो  कारोबार दिनको तुलनामा ६० रुपैयाँले बढेको छ।

महासङ्घका अनुसार आज चाँदी प्रतितोला ३२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी तोलाको ३२ सय २० मा खरिदबिक्री भएको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit