काठमाडाैं । नेपाल धितोपत्र बोर्डको अक्षय कोषमा भएको लगानी योग्य रकमलाई लगानी गर्न बैंकहरुहरु तयार नभएपछि यस अघि गत असोज २ गते जारी गरेको सूचनालाई रद्द गरेर पुन अर्को सूचना जारी गरेको छ ।
बोर्डले एक वर्षे ब्याजदरमा वाणिज्य बैंकहरुलाई प्रस्ताव पेश गर्न आह्वान गरेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा लगानी नबढ्दा कर्जा प्रवाह हुन सकिरहेको छैन । दैनिक जसो बैंकले रकम खिचेर राखिरहेको छ । यस्तो अवस्थामा बैंकहरुले अन्य क्षेत्रमा भएका रकमहरु पनि ‘फ्रिज’ भएर बसेका छन् ।
















प्रतिक्रिया दिनुहोस्