Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

दार्चुलाको घुसा आसपास केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प

दार्चुलाको घुसा आसपास केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प
विज्ञापन
Advertisement

दशरथचन्द (बैतडी) । दार्चुलामा भूकम्प भएको छ। उक्त जिल्लाको घुसा आसपास केन्द्रविन्दु भएर आइतबार भूकम्प भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

आज बिहान ८ः२८ बजे अपिहिमाल गाउँपालिकाको घुसा केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प भएको सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमिल्सिनाले जानकारी दिए ।

भूकम्पको धक्का दार्चुला, बैतडीसहित आसपासका जिल्लामा महसुस भएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit