Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?
विज्ञापन
Advertisement

काठमाडौं। नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ । यो सँगै एक तोला सुनको भाउ २ लाख ५२ हजार १०० रुपैयाँ कायम भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार त्यति नै परिमाणको सुन २ लाख ५१ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

त्यस्तै, चाँदीको मूल्य एकैदिन १५० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला ३६ सय रुपैयाँ कायम भएको चाँदी आज ३ हजार ७५० रुपैयाँ पुगेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit