Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

नवनियुक्त महिला मन्त्री श्रेष्ठद्वारा ‘राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत’

नवनियुक्त महिला मन्त्री श्रेष्ठद्वारा ‘राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत’
विज्ञापन
Advertisement

काठमाडौं। नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले पदभार ग्रहण गरेकी छन् ।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार शीतल निवासमा सपथग्रहणपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहणसँगै पहिलो निर्णयमा उनले ‘राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि २०८२’ स्वीकृत गरेकी छन् ।

उनले भनिन,‘सार्वजनिक निकायका नीति, कार्यक्रम, संरचना, निर्णय प्रक्रिया तथा कार्यवातावरणलाई लैङ्गिक दृष्टिले परीक्षण गरी लैङ्गिक उत्तरदायी शासन प्रणाली प्रवद्र्धन गर्ने उद्देश्यले तयार पारिएको राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत गरेको छौं ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit