Advertisement
Advertisement
Corporate Samachar
३ भाद्र २०८३, बुधबार
Advertisement
Advertisement

सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपिएलको सिजन- २उपाधि

सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपिएलको सिजन- २उपाधि
???????? ????? ?????? ???????? ???????? ?????? ????????, ?? ?????? : ?????????????? ???????? ??????????????? ??? ??????? ???? ????? ???????? ??? (??????)?? ?????? ??????? ???????? ???????? ????? ????? ???????? ???????? ??????????? ????????? ?????? ????? ????? ???????? ??? ???????? ?? ????? ??????? ??????? ??? ???????? ???????? ??????? ??????? ??????? ?????/????
विज्ञापन
Advertisement

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि भिडन्तमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै उपाधी जितेको छ।

विज्ञापन
Advertisement
Advertisement

सुदूरपश्चिम रोयल्सले दिएको ८६ रनको लक्ष्य तीन बिकेट गुमाउँदै आफ्नो लक्ष्य पूरा गरेको हो। कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिम रोयल्स १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउदै ८५ रनमा समेटियो ।

सुदूरपश्चिमका लागि ईशान पाण्डेले सर्वाधिक ३३ रन जोडे । उनले ५१ बलमा एक चौकाको सहयोगमा ३३ रन जोडेका हुन् । यस्तै, कप्तान दिपेन्द्रसिंह ऐरीले १३ रन बनाए भने हरमीत सिंह र स्कट कुगेलिइनले समान १०/ १० रन जोड्न सके । त्यसबाहेक अन्य ब्याट्सम्यानहरूले दोहिरो अङ्कमा रन जोड्न सकेनन् ।

लुम्बिनी लायन्सका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । उसका लागि शेर मल्ल, रुबेन ट्रम्पेलमान र कप्तान रोहित पौडेलले समान तीन/तीन विकेट हात पारे । यस्तै, टीका भन्डारीले एक विकेट लिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit