Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

सूर्यज्योति लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति?

सूर्यज्योति लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति?
विज्ञापन
Advertisement

काठमाडाैं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले लाभांश घोषणा गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना से यरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको  । पुस ४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकलेहाल कायम चुक्ता पुँजीको १३ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित पश्चात सो लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit