Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

काठमाडौंको मेयर बालेन शाह र रवि लामिछानेबीच भेटवार्ता जारी

काठमाडौंको मेयर बालेन शाह र रवि लामिछानेबीच भेटवार्ता जारी
विज्ञापन
Advertisement

 काठमाडाैं । काठमाडौंको मेयर बालने शाह र रवि  लामिछानेबीच भेटवार्ता भएको छ । यतिबेला भेट जारी रहेको छ ।

विज्ञापन
Advertisement
Advertisement

अदालतको आदेशबाट रिहा भएसँगै राजनीतिमा सक्रिय भएका लामिछानेले भेटघाटलाई तीब्रता दिएका छन् । आगामी फागुनमा हुने चुनावमा रवि लामिछाने, मेयर बालेन र उर्जा मन्त्री कुलमान घिसिङ मिलेर जाने चर्चा चलिरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit