Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा
विज्ञापन
Advertisement

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले नगद लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले शेयरधनिहरुलाई आठ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले आर्थिक वर्षर्ष २०८१/८२ को वितरण योग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी दुई अर्ब पचास करोड एक लाख सन्ताउन्न हजार चार सय रुपैयाँको ८५ का दरले हुन आउने बिस करोड बाह्र हजार पाँच सय बयानब्बे रुपैयाँ लाभांशमा लाग्ने कर समेतका लागि नगद लाभांश प्रस्ताव गर्ने निर्णय भएको कम्पनी सचिव राजकुमार खड्‌काले जानकारी दिए ।

प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणबाट स्वीकृति भई कम्पनीको बत्तीऔँ वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गरिने कम्पनीले जनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit