Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरमा क्यालेन्डर प्रदर्शनी आयोजना हुने

नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरमा क्यालेन्डर प्रदर्शनी आयोजना हुने
विज्ञापन
Advertisement

 काठमाडाैं । आगामी नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरमा क्यालेन्डर प्रदर्शनी आयोजना हुने भएको छ ।
यस प्रदर्शनीमार्फत नेपालका सांस्कृतिक र पर्यटकीय गतिविधिहरु कलात्मक पात्रोमा प्रस्तुत गरिने जनाइएको छ।

विज्ञापन
Advertisement
Advertisement

गत वर्ष २०८२ मा बैंक, विद्यालय, व्यवसायिक संस्था, राजनीतिक संगठन र सहकारीहरुले ३ करोडभन्दा बढी पात्रो प्रकाशन र वितरण गरेका थिए। यस वर्ष यो संख्या ३ करोडभन्दा बढी हुने अपेक्षा गरिएको छ । आन्तरिक पर्यटन प्रवर्द्धन र स्थानीय गन्तव्यहरुको परिचय गराउनु रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit