Advertisement
Advertisement
Corporate Samachar
२५ असार २०८३, बिहीबार
Advertisement

शाओमी प्रयोगकर्ताका लागि काठमाडौंमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा

शाओमी प्रयोगकर्ताका लागि काठमाडौंमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा
विज्ञापन
Advertisement

काठमाडौं । शाओमीले काठमाडौंको न्युरोडस्थित ताम्राकार हाउसको छैटौं तलामा नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।

विज्ञापन
Advertisement
Advertisement

नयाँ सर्भिस सेन्टरमार्फत शाओमीका स्मार्टफोन, स्मार्टवाच, फिटनेस ब्यान्ड, इयरफोन तथा अन्य आइओटी उपकरणहरूको मर्मत, सेवा र प्राविधिक सहयोग उपलब्ध गराइने कम्पनीले जनाएको छ।

सर्भिस सेन्टरमा जेनुइन स्पेयर पार्ट्स उपलब्ध हुने तथा दक्ष प्राविधिकमार्फत गुणस्तरीय र भरपर्दो सेवा प्रदान गरिने बताइएको छ।

शारदा ग्रुपअन्तर्गतको वत्सल इम्पेक्स प्रालिले सञ्चालन गर्ने उक्त सेन्टरले शाओमी प्रयोगकर्तालाई छिटो, सहज र आधिकारिक सेवा उपलब्ध गराउने उल्लेख छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit