Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

दुई करोड २४ लाख मूल्य पर्ने भेप बराबद

दुई करोड २४ लाख मूल्य पर्ने भेप बराबद
विज्ञापन
Advertisement

मुस्ताङ । कोरला नाकाबाट दुई करोड २४ लाख मुल्य बराबरका विद्युतीय चुरोट (भेप) बरामद भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र मुस्ताङ भन्सार कार्यालयले सोमबार साँझ ना ६ ख ७५९१ नम्बरको कन्टेनरबाट १६ हजार थान भेप बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार कन्टेनर र त्यसका चालक सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-५का पेमा लामालाई नियन्त्रणमा लिएर सोधपुछ भैरहेको छ ।

यसअघि गत वर्ष पनि ६ करोड ८१ लाख बराबरका भेप बरामद भएका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit