Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

महासंघले मनायो १३औँ वार्षिकोत्सव

महासंघले मनायो १३औँ वार्षिकोत्सव
विज्ञापन
Advertisement

काठमाडौं। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको १३औँ वार्षिकोत्सव सम्पन्न भएको छ।

विज्ञापन
Advertisement
Advertisement

सो अवसरमा आभूषण व्यवसायसँग सम्बन्धित समसामयिक विषयमा छलफल भएको छ ।

महासंघका सल्लाहकार डा. राजेश काजी श्रेष्ठको प्रमुख आतिथ्यतामा सोमबार आयोजित कार्यक्रममा महासंघको उपलब्धि, आभूषण व्यवसायमा देखिएका समस्या, चुनौती तथा भावी योजनाबारे छलफल भएको छ।

सो अवसरमा महासंघका संस्थापक सदस्य, सल्लाहकार तथा पूर्व कार्यसमिति पदाधिकारीलगायतको उपस्थिति रहेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit