Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

एनआईसी एशिया बैंकद्वारा विद्यार्थीलाई पोशाक वितरण

एनआईसी एशिया बैंकद्वारा विद्यार्थीलाई पोशाक वितरण
विज्ञापन
Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकले ललितपुरको श्री सातकन्या आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय पोशाक प्रदान गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत विद्यार्थीहरूको पठनपाठनलाई सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यका साथ उक्त सहयोग उपलब्ध गराएको हो। हाल विद्यालयमा १०२ भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

बुधबार आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजित कुमार शाक्य र नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द दाहाल तथा प्रधानाध्यापक राम प्रसाद घिमिरे लाई संयुक्त रूपमा पोशाक हस्तान्तरण गरेका हुन्।

बैंकले उपलब्ध गराएको सहयोगले विद्यार्थीहरूको पठनपाठनमा थप सहजता ल्याउनुका साथै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit