Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब १० लगानी गर्दै राष्ट्र बैंक

कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब १० लगानी गर्दै राष्ट्र बैंक
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब १० करोड रुपैयाँ रकम लगानी गर्ने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले आज सूचना जारी गर्दै क, ख र ग वर्ष बैंक तथा वित्तीय संस्थाहरुलाई लगानी गर्न आग्रह गरेको हो । बैंकले तोकिएको व्याजदरमा बैंक तथा वित्तीय संस्थालाई लगानी गर्न आग्रह गरेको हो ।

केन्द्रिय बैंकका अनुसार लगानी गर्न चाहाना भएका संस्थाले कम्तिामा पनि दुई वर्ष पूरा भएको हुनुपर्ने छ, बैंक तथा वित्तीय संस्था नाफामा गएकाे हुनु पर्ने छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit