Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

बालेनले कटाए १३ हजार भन्दा बढी मत

बालेनले कटाए १३ हजार भन्दा बढी मत
विज्ञापन
Advertisement

काठमाडौं । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले १० हजार बढी मतान्तर कायम गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार साँझ मतगणना जारी रहँदा उनले १३ हजार ६५४ मत ल्याएका छन् ।

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ३०११ मत पाएका छन् ।बालेन र ओलीबीचको मतान्तर १० हजार ६४३ छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit