Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

गोरखा १ मा रास्वपाका सुधन गुरुङको सुरुआती अग्रता

गोरखा १ मा रास्वपाका सुधन गुरुङको सुरुआती अग्रता
विज्ञापन
Advertisement

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुधन गुरुङले प्रारम्भिक अग्रता लिएका छन् । सुरुआती १९९ मतगणना हुँदा गुरुङले ९० मत प्राप्त गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

यस्तै, नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ४७ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले ३४ मत प्राप्त गरेका छन् । नेकपा एमालेका रामचन्द्र लामिछानेले सात मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit