Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

प्रधानमन्त्री समक्ष जेनजी आन्दोलनको प्रतिवेदन, कार्यान्वयन होला ?

प्रधानमन्त्री समक्ष जेनजी आन्दोलनको प्रतिवेदन, कार्यान्वयन होला ?
विज्ञापन
Advertisement

 काठमाडाैं । जेनजी आन्दोलन जाँचबुझ आयोगको टोलीले प्रधानमन्त्री शुशिला कार्कीलाई आज प्रतिवेदन बुझाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र कानुनविज्ञ विश्वेश्वर भण्डारीसहितको टोली प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन १० हजार भन्दा बढी पानाको प्रतिवेदन बुझाएको हो। प्रतिवेदनलाई भदौं २३ गते र २४ गते गरी छुट्टा छुटटै अध्ययन गरेर प्रतिवेदन दिइएको छ ।

प्रतिवेदन बुझाएपछि आयोगका एक सदस्यले केही व्यक्तिलाई कारवाहीको सिफारिस समेत तोकिएको र सुरक्षामा गम्भिर चुक भएको बताए। ति सदस्यले भने,‘ गल्ती गर्नेलाई कारवाहीसमेत गरिएको छ र अब कार्यान्वयनको जिम्मेवारी सरकारको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit