Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

अर्थशास्त्री केशव प्रसाद आचार्यको निधन

अर्थशास्त्री केशव प्रसाद आचार्यको निधन
विज्ञापन
Advertisement

 काठमाडाैं । अर्थशास्त्री केशव प्रसाद आचार्यको निधन भएको छ । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक समेत रहेका आचार्यको आज निधन भएको हो । आचार्यलाई मस्तिष्कघात भएपश्चात उपचारका लागि अन्नपूर्ण न्युरो अस्पताल लगिएको थियो ।

विज्ञापन
Advertisement
Advertisement

उपचारका क्रममा अस्पतालमा आज निधन भएको परिवार स्रोतले जनाएको छ । ७२ वर्षीय आचार्यले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) मा, अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारको रुपमा समेत काम गरिरहेका छन् । आचार्यकोे छोरी देश बाहिर रहेको र छोरी मंगलबार नेपाल आएपछि दाहसंस्कार गर्ने परिवार स्रोतले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit