काठमाडाैं । अर्थ मन्त्रालयले बीमा प्राधिकरणको रिक्त अध्यक्ष पद नियुक्तिका लागि आवेदन माग गरेको छ । बुधबार मन्त्रालयले सूचना जारी गर्दै आवेदन माग गरेको हो । मन्त्रालयले सूचना प्रकाशित भएको सात दिन भित्र ०८३ जेठ १९ गते भित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा व्यक्तिगत विवरण पेश गर्न अनुरोध गरेको छ ।
प्राधिकरणको अध्यक्ष बन्नका लागि बीमा, मौद्रिक, बैंकिङ व्यवस्थापन विषयमा कम्तिमा पाँच वर्षको उच्च व्यवस्थापकीय क अनुभव भएको हुनुपर्ने व्यवस्था रहेको छ। फौजदारी अभियोग नलागेको हुनुपर्ने लगायत प्रावधान रहेको छ।















प्रतिक्रिया दिनुहोस्