Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

अन्नपूर्ण केबलकारको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, छिट्टै आइपीओमा जाने

अन्नपूर्ण केबलकारको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, छिट्टै आइपीओमा जाने
विज्ञापन
Advertisement

पोखरा ।अन्नपूर्ण केबलकार लिमिटेड को तेस्रो वार्षिक साधारण सभा मिति २०८२ साल चैत २० गते मिष्टिक माउण्टेनमा सम्पन्न भएको छ।

विज्ञापन
Advertisement
Advertisement

सभाको प्रारम्भमा कम्पनीका सञ्चालक बाजाद श्रेष्ठ ले स्वागत मन्तव्य व्यक्त गर्दै कम्पनी आगामी दिनमा आइपीओमा जाने तयारीमा रहेको जानकारी दिए। उनले आवश्यक कागजातहरू मिलाउने प्रक्रियामा यो साधारण सभा महत्वपूर्ण रहेको उल्लेख गरे ।

कार्यक्रम सञ्चालनको क्रममा कम्पनीका महाप्रबन्धक दिनेश पौड्याल ले केबलकार परियोजनामा हालसम्म भएका कार्यहरू तथा प्रगतिको विस्तृत विवरण शेयरधनीहरू समक्ष प्रस्तुत गरे ।

यसैगरी, सञ्चालक समितिका अध्यक्ष कालु गुरुङले पेश गरिएकाेवासलात तथा नाफा–नोक्सानी सम्बन्धी प्रतिवेदनमाथि शेयरधनीहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिएका थिए ।छलफलपश्चात उपस्थित शेयरधनीहरूले उक्त प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेका छन्। कार्यक्रमको अन्त्यमा अध्यक्ष गुरुङले सम्पूर्ण शेयरधनीहरूलाई धन्यवाद ज्ञापन गर्दै सभा समापन गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit