Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

सुनचाँदीको भाउ ओरालो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको भाउ ओरालो, कतिमा हुदैछ कारोबार ?
विज्ञापन
Advertisement

काठमाडौं । मंगलबार सुनचाँदीको भाउ घटेको छ। आज सुन प्रतितोला ३ हजार ८०० रुपैयाँले घटेर २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो । त्यस्तै, गत मंगलबार सुनको मूल्य २ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको थियो।

चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला १५० रुपैयाँले घटेर ४ हजार ८ सय ४० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ३० रुपैयाँमा कारोबार भएको थियो भने गत मंगलबार ४ हजार ९४५ रुपैयाँमा किनबेच भएको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit