Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

झन्डै एक करोड लागतमा बिपी वाटिकामा कभर्डहल निर्माण

झन्डै एक करोड लागतमा बिपी वाटिकामा कभर्डहल निर्माण
विज्ञापन
Advertisement

काठमाडौं । तनहुँको व्यास नगरपालिका–३ स्थित बिपी वाटिकामा ९६ लाख ६३ हजार सात सय ४७ रुपैयाँ लागतमा कभर्डहल निर्माण भएको छ । कभर्डहल व्यास नगर ब्याडमिन्टन क्लबले निर्माण गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

कभर्डहल निर्माणका लागि व्यास नगरपालिकाले ८७ लाख ८५ हजार दुई सय ३४ रुपैयाँ प्रदान गरेको थियो । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जग्गामा कभर्ड हल निर्माण भएको हो ।

क्लबले जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता पनि सञ्चालन गर्दै आएको छ । कभर्डहलको मङ्गलबार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उद्घाटन गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit