Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

व्यवसायी शेखर गोल्छा रिहा, म्याद थप्न अदालतले दिएन अनुमति

व्यवसायी शेखर गोल्छा रिहा, म्याद थप्न अदालतले दिएन अनुमति
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई रिहा गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । गोल्छालाई म्याद थप गर्न अदालतले अनुमति नदिएपछि उनलाई बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो। न्यायाशीध मोना सिंहको इजलासले गोल्छाको म्याद नथपेको हो ।

विज्ञापन
Advertisement
Advertisement

उनी दुई कसुरको अनुसन्धानका लागि पक्राउ परेका थिए । धितोपत्र र बीमासम्बन्धी अलग अलग मुद्दा छ । त्यसमध्ये सोमबार सर्वोच्च अदालतले धितोपत्र सम्बन्धी मुद्दामा मात्रै रिहा गर्न भनेकोले गोल्छा छुटेका थिएनन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit