Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

रिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

रिब १४८ किलो गाँजासहित दुई जना पक्राउ
xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605
विज्ञापन
Advertisement

काठमाडौं । सुनसरीमा रिब १४८ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

सुनसरीको बराहक्षेत्र नगरपालिका-२ पुल्ठेगौडाबाट लागूऔषध गाँजा १४८ किलोग्रामसहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारत सुपोल बिहार राज्य बिरपुर बस्ने २१ वर्षीय मो.सदाम र १८ वर्षीय किशोर रहेका छन् ।

इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले चतराबाट तेह्रआर्डीतर्फ आउँदै गरेको बीआर ०७ पिसि ४७६५ नम्बरको एम्बुलेन्समा सवार उनीहरूलाई उक्त परिमाणको गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit